१३ बैशाख २०८१, बिहिबार

Tag: पाँच जिल्ला कार्यक्षेत्र

डिभिजन कार्यालयको पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्र

दमौली । सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्यो । उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन् । कार्यालयमा खाद्य