७ बैशाख २०८१, शुक्रबार

Tag: पाँचथर बाढी पहिरो

पाँचथर बाढी पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या २७ जना पुग्यो

पाँचथर । पाँचथर जिल्लामा बाढी र पहिरामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१ जनाको मृत्यु भएको छ । यस गाउँपालिका-५ कुरुम्बामा मात्रै हालसम्म १५ जनाको पहिराले पुरिएर मृत्यु भएको