६ बैशाख २०८१, बिहिबार

Tag: पाँचथर जिल्ला

पाँचथरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

पाँचथर । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् । आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित