११ बैशाख २०८१, मंगलबार

Tag: पाँचखाल नगरपालिका

काभ्रेपलाञ्चोकमा ४० उद्योग स्थापनाको तयारी

काभ्रेपलाञ्चोक । लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिकाले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम