८ बैशाख २०८१, शनिबार

Tag: पहिलो मात्रा खोप

चितवनमा ९३ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

चितवन । चितवन जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय