१२ बैशाख २०८१, बुधबार

Tag: पहिलो बैठक

समाजवादी मोर्चाको पहिलो बैठक जारी

काठमाडौँ । समाजवादी मोर्चाको पहिलो बैठक जारी छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल भइरहेको बताइएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी