८ बैशाख २०८१, शनिबार

Tag: पहिलो फ्लाई ओभर

काठमाडौँ उपत्यकामा सरकारद्वारा पहिलो फ्लाई ओभरकोे तयारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलो फ्लाई ओभरको निर्माणका लागि डिजाइनको काम सुरु गरेको छ । काठमाडौं उपत्यकामा अत्यधिक जाम हुने गरेको ललितपुरको ग्वार्को चोकमा पहिलोपटक फ्लाई ओभर निर्माणअन्तर्गत सर्वेक्षणको काम सम्पन्न भई त्यसको ढाँचा (डिजाइन) तयारको काम सुरु भएको