६ बैशाख २०८१, बिहिबार

Tag: पहिलो पटक चन्द्रमा पुग्ने

पहिलो पटक चन्द्रमा पुग्ने एपोलो ११ का पाइलट माइकल काेलिन्सको निधन

काठमाडौँ । पहिलोपटक चन्द्रमामा पुग्ने अन्तरिक्षयात्री नील आर्मस्टङका सहयात्री समेत रहेका एपोलो ११ यानका पाइलट माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ । उनी १९६९ मा चन्द्रमामा पहिलो सफल यात्रा गर्ने ३ जना अन्तरिक्षयात्री नील आर्मस्टङ र बज अल्ड्रिनसँगैका