७ बैशाख २०८१, शुक्रबार

Tag: पहिलो उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुसियाली

कास्की । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान/अवतरण भएसँगै उत्साह बढेको हो । नेपालको निजी क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी