११ बैशाख २०८१, मंगलबार

Tag: पहिलोपटक बालुवाटारमा

प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलोपटक बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको हो । प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि बालुवाटारमा पहिलो पटक सत्ता साझेदार दलको बैठक सुरु