८ बैशाख २०८१, शनिबार

Tag: पहिलोपटक प्रकाशन

सरकारद्वारा पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय-पञ्चाङ्गम’ सार्वजनिक

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय-पञ्चाङ्गम’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको पात्रो आज मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव महेश्वर न्यौपानेलगायत यस क्षेत्रका विद्वान्ले सार्वजनिक गरेका हुन्