१३ बैशाख २०८१, बिहिबार

Tag: पहिलेका बादल

पहिलेका बादल र अहिले बदलिएका राष्ट्रवादी बादल

काठमाडौं । राष्ट्रियसभा सदस्यबाट बर्खास्त भएपछि स्वतः गृहमन्त्रीबाट पदमुक्त भएसँगै पुनःनियुक्ति पाएका भएका रामबहादुर थापा ‘बादल’ले हिजो शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्ति गरेकी हुन् । पदमुक्त भएलगत्तै प्रधानमन्त्री ओलीले थापालाई