८ बैशाख २०८१, शनिबार

Tag: पहिरो तथा खोलाले बगाउँदा

पाँचथरको मिक्लाजुङमा पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिकामा पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण पहिरो जाँदा मिक्लाजुङमा ठुलो क्षति हुन पुगेको हो । मिक्लाजुङ गाँउपालिका अध्यक्ष अमरराज माखिमका अनुसार बेपत्ता