१२ बैशाख २०८१, बुधबार

Tag: पस्नै सकस

बटमलाई सिंहदरबार पस्नै सकस : कसरी अन्त्य होला महिला हिंसा ?

काठमाडौँ । २०७२ सालमा जारी भएको नेपालको संविधानमा महिलाका लागि : समानुपातिक समावेशी र जनसहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने, लैंगिक विभेद अन्त्य गर्ने । आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने लगायतका नागरिकता सम्बन्धी विषयमाथि नागरिकताको शीर्षक अन्तर्गत उल्लेख गरे