११ बैशाख २०८१, मंगलबार

Tag: पश्चिम रुकुमको स्यालाखदी

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मीनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो