१३ बैशाख २०८१, बिहिबार

Tag: पश्चिम नवलपरासी

पश्चिम नवलपरासीमा खानेपानीको महसुल उठ्न सकेन

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खानेपानी महसुलबापतको करिब रु ४० लाख उठ्न सकेको छैन । परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले खानेपानीको महसुल समयमा नतिर्दा सो रकम उठ्न नसकेको हो । समितिले खानेपानी उपभोगबापतको बक्यौता भुक्तानीका लागि १५