६ बैशाख २०८१, बिहिबार

Tag: पश्चिम चितवन

पश्चिम चितवनमा १ जना युवकको शङ्कास्पद मृत्यु

चितवन, १९ असार । पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ । बिहीबार राति करिब ११ः३५ बजे भरतपुर महानगरपालिका-२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका