१३ बैशाख २०८१, बिहिबार

Tag: पश्चिमाञ्चल अस्पताल

पश्चिमाञ्चल अस्पतालको ओपिडी(बहिरङ्ग) सेवा सञ्चालनमा आउने

कास्की । सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालले सोमबार साँझ सूचना जारी गरी यही जेठ २३ गते आइतबारदेखि लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका