१३ बैशाख २०८१, बिहिबार

Tag: पशुलाई आहार

कैलालीमा पशुलाई आहारको चिन्ता

भजनी । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाका कारण आएको बाढीका कारण पशुपालक किसान पनि नराम्रोसँग प्रभावित भएका छन् । किसानले लगाएको घाँस खेतीमा क्षति पुग्नुको साथै वर्षभरिका लागि मौज्दात राख्ने धानको पराल किसानले पाउन सकेका छैनन्