६ बैशाख २०८१, बिहिबार

Tag: पशुपति शमशेर राणा

राप्रपा केन्द्रीय पदाधिकारी बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी रहेको छ । पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामापछि धुम्बाराहीमा जारी रहेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी सहभागिता रहेको छ ।