११ बैशाख २०८१, मंगलबार

Tag: पशुपति शमशेर जबरा

राष्ट्रपति भण्डारीले ज्येष्ठ सदस्य जबरालाई आज शपथ खुवाउँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ आज खुवाउँदै छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लागेका हुन् । नागरिकताको प्रमाणपत्र अनुसार,