१३ बैशाख २०८१, बिहिबार

Tag: पशुपति आरती

२५ जना भन्दा बढी मलामी आउन नपाउने, पशुपतिको आरती भोलिदेखि बन्द हुने

७ चैत, काठमाडौं । नेपाल सरकारले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जना भन्दा बढी मलामी नआउन अनुरोध गरेको छ । सरकारले हिजो १ पटकमा एउटै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई