१३ बैशाख २०८१, बिहिबार

Tag: पशुपतिमा विशेष पूजा

सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने : अनिवार्य मास्क लगाउन आह्वान

काठमाडौँ, ८ चैत । कोरोना भाइरस (कोभिड-१९) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि