७ बैशाख २०८१, शुक्रबार

Tag: पशुपतिनाथ हुने आरती

पशुपतिनाथ हुने आरतीमा ओली सहभागी हुँदा जे देखियो (फोटो फिचर)

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन् । बागमती गंगा आरती सेवा समितिको निमन्त्रणामा ओली पशुपतिनाथ पुगेका थिए । पशुपति परिसरस्थित वाग्मती किनारामा आरती सुरु भएको वार्षिकोत्सवको अवसरमा हुने