१३ बैशाख २०८१, बिहिबार

Tag: पशुपतिको निधन

पशुपतिको निधन : एउटा चम्किलो तारा अस्तायो

काठमाडौँ । पशुपति चौलागाईको मनमोहन मेमोरियल अस्पतासमा उपचारका क्रममा २०७८ साल बैशाख २८ गते मंगलबार सॅाझ मृत्यु भयो । बिद्यार्थी कालदेखि नै राजनीतिमा होमिनु भएका पशुपति चौलागाई नेकपा (एमाले) को युबासंघको पूर्ब अध्यक्ष, पोलिटब्यूरो सदस्य, साविकको बागमती अञ्चल इन्चार्जको जिम्नेवारीमा