१३ बैशाख २०८१, बिहिबार

Tag: पवन गिरी

‘माया बस्यो है’ प्रेमिल शैलीको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । मोडल शाक्षी लम्साल र विष्णु खरेल अभिनित ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतलाई वृजेश श्रेष्ठले सङ्गीत संयोजन गरेका हुन्