७ बैशाख २०८१, शुक्रबार

Tag: पलसँगको गसिप

पलसँगको गसिपवारे मुख खोल्दै समिक्षाले लेखिन्- हामीवीच कुनै अनैतिक सम्बन्ध छैन्

काठमाडाैं । नायक पल शाहसँगको सम्वन्धका विषयमा अहिलेकी चर्चित गायिका समिक्षा अधिकारीले पहिलोपटक मुख खोलेकी छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूहरुबीच कुनै अनैतिक सम्वन्ध नरहेको बताएकी हुन् । केही समयदेखि सांगीतिक बजारको उनीहरुको गसिप चर्चा-परिचर्चा चल्दै आएको