८ बैशाख २०८१, शनिबार

Tag: पर्सा राष्ट्रिय निकुञ्ज

पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

वीरगञ्ज, पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि होटल– रिसोर्टजस्ता पर्यटकीय संरचना निर्माणको क्रम बढ्दै गएको छ । मधेस प्रदेशको एकमात्र सो निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक आउनेक्रम बढेसँगै निकुञ्ज वरिपरि रिसोर्ट तथा होटल खुल्ने क्रम बढेको हो । आरक्षबाट निकुञ्जमा