८ बैशाख २०८१, शनिबार

Tag: पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिएर आजदेखि छठ पर्व सम्पन्न

काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा