७ बैशाख २०८१, शुक्रबार

Tag: पर्वत पुगे

हिजो शनिबार पर्वत पुगे दुई हजार भन्दा बढी पर्यटक

कुश्मा । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् । “एक साताअघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो