१२ बैशाख २०८१, बुधबार

Tag: पर्वतारोहण गर्दा विषेश सावधानी

तीन दिनको मौसम : हिमपातको सम्भावनाले पर्वतारोहण गर्दा विषेश सावधानी

काठमाडौँ, कार्तिक २६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली