१२ बैशाख २०८१, बुधबार

Tag: पर्यावरणीय हानी

जनधनको क्षति र पर्यावरणीय हानीको हिसाबले ठूलो विपत्

विराटनगर । नेपालमा आगलागी र वनडढेलो जनधनको क्षति र पर्यावरणीय हानीको हिसाबले अन्य विपत्का तुलनामा ठूलो विपत् हो । तर पनि यसको नियन्त्रण, जोखिम न्यूनीकरण र व्यवस्थापनमा भने खासै ध्यान दिएको पाइँदैन । नेपालमा बर्सेनि ६० भन्दा बढी मानिसले आगलागीमा ज्यान गुमाउँछन्,