८ बैशाख २०८१, शनिबार

Tag: पर्यटनमन्त्रीको दावी

नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थलहरु हेर्न लायक र रहरलाग्दा बनाइने बताएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको उद्घाटन तथा टर्मिनल भवन शिलान्यास रविमानस्थल गौचर हाताभित्र