६ बैशाख २०८१, बिहिबार

Tag: पर्यटनबाट समृद्धि खोज्दै

पर्यटनबाट समृद्धि खोज्दै बाग्लुङको निसीखोला

ढोरपाटन । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् । स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुँन थालेको छ