७ बैशाख २०८१, शुक्रबार

Tag: पर्यटक घुमाउन

कोरोना संक्रमणका कारण विस्थापित हुँदै हात्ती

चितवन । जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना सङ्क्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र बिक्रीसमेत गर्न थालेको जनाइएको छ । हात्ती सञ्चालन गर्दै आएको युनाइटेड