१३ बैशाख २०८१, बिहिबार

Tag: पर्यटक आकर्षणको केन्द्र

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘रिग क्षेत्र’

ढोरपाटन, बागलुङ । तल घना जङ्गल । शिरमा नाङ्गा हरियाली पहाड । नजिकै राष्ट्रिय लोकमार्ग । बागलुङको रिग ताल क्षेत्र यो सिजन निकै मनमोहक देखिन्छ । निसीखोला गाउँपालिका–६ मा पनि रिग क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको