८ बैशाख २०८१, शनिबार

Tag: पर्यटकीय बस

विराटनगर-पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने

मोरङ । कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवद्र्धन अभियान अन्तर्गत शुक्रबार भएको अन्तक्र्रियाका