६ बैशाख २०८१, बिहिबार

Tag: पर्यटकीय नगरी

पर्यटकीय नगरी ठमेलमा नयाँ वर्षको भब्य स्वागत

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा नयाँ वर्षको स्वागत गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा हिजो साँझ ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना गरी नयाँ वर्ष २०८१ को स्वागत गरिएको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का