८ बैशाख २०८१, शनिबार

Tag: पर्यटकीय गन्तव्य स्थल

पर्यटकीय गन्तव्य स्थल बन्दै तनहुँको ‘ऐनापहरा झरना’

दमौली । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा एउटा मनमोहक झरना छ । हरियाली जङ्गल । खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरु आनन्दित भएर फर्किन्छन् । आँबुखैरेनी गाउँपालिका–२ र ४