८ बैशाख २०८१, शनिबार

Tag: पर्यटकीयस्थलमा रुपान्तरण

म्याग्दीमा भैँसी गोठ पर्यटकीयस्थलमा रुपान्तरण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेक पर्यटकीयस्थलका रूपमा विकास भएको छ । कुनै समय यहाँ भैँसीका गोठ थिए । समुदायको अगुवाइमा उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गरेसँगै पर्यटन व्यवस्थापनको नमुना बनेको छ । समुन्द्री सतहदेखि तीन हजार