८ बैशाख २०८१, शनिबार

Tag: पर्यटकको विचल्ली

नयाँपुल-घान्द्रुक सडक पहिराले अवरुद्ध, बाटोमै पर्यटकको विचल्ली

कास्की । कास्की जिल्लाको पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाने सडक पहिराले अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन् । अन्नपूर्ण–१० को सादिखोलामा गए राति १० बजे पहिरो गएपछि नयाँपुल–घान्द्रुक सडक अवरुद्ध हुँदा यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता