४ बैशाख २०८१, मंगलबार

Tag: पर्यटकको आकर्षण

पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी

भक्तपुर । वरिपरि परम्परागत शैलीमा बनेको ठूलो पर्खाल । चारै दिशामा कलात्मक शैलीमा बनेका प्रवेशद्वारसहितको पाटी । वरिपरि कलात्मक इँटा छापेर बनाइएको बाटोको बीचबीचमा देवीदेवताका मूर्तिहरु । बिहान उज्यालो नहुँदै पोखरी परिक्रमा गर्नेहरुको लर्को, दिउँसो आन्तरिक तथा बाह्य पर्यटक र