६ बैशाख २०८१, बिहिबार

Tag: परेको हैन

माओवादी केन्द्र कांग्रेसको ढोक्सामा परेको हैन : कृष्णबहादुर महरा

कटारी । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन् । उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक