१२ बैशाख २०८१, बुधबार

Tag: परीक्षा तालिका

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ । अध्यक्ष पौडेलका अनुसार विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने