८ बैशाख २०८१, शनिबार

Tag: परिवार विस्थापित

रङ्गेलीमा आगलागी हुँदा १९ घर जले, २५ परिवार विस्थापित

बेलबारी, मोरङ । रङ्गेली-३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । आज दिउँसो २ः३० बजेतिर सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागााईँले जानकारी दिए । बाक्लो