१२ बैशाख २०८१, बुधबार

Tag: परिवारजन

परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुख सापकोटाको आग्रह

काठमाडौँ, १० कात्तिक । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गर्नुभएको छ । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले सम्भव भएसम्म आफू बसोबास गरिरहेका