७ बैशाख २०८१, शुक्रबार

Tag: परिचालन गरिने

काठमाडौँको चाडपर्व सुरक्षा : ३३४३ जना प्रहरी परिचालन गरिने

काठमाडौँ । चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि ३३४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन