७ बैशाख २०८१, शुक्रबार

Tag: परिचयपत्र नभएकालाई

गृह मन्त्रालयको आदेश : परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू

काठमाडौँ । गृह मन्त्रालयको परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू भनेर घरधनीहरुलाई आदेश दिएको छ । विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेपछि सरकारले परिचयपत्र बिनाका कसैलाई पनि घर/कोठा/अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । यस्तै गृहले परिचयपत्र