१३ बैशाख २०८१, बिहिबार

Tag: परामर्श बैठक

प्रधानमन्त्रीज्यूद्वारा मन्त्रीहरु र राज्यमन्त्रीहरूसँग परामर्श लिन बालुवाटारमा बोलाइएको बैठक सकियो

काठमाडौँ, असार २० । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रीहरु र राज्यमन्त्रीहरूसँग परामर्श लिन बोलाइएको बैठक सकिएको छ । यद्यपि आज बसेको उक्त बैठकमा के के बिषयमा छलफल भयो भन्ने सूचना बाहिर आएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार