६ बैशाख २०८१, बिहिबार

Tag: परामर्श

हौसला बढाउन सङ्क्रमितका घरघरमा पुगेर परामर्श

पाँचथर । कोरोनाभाइरसका सङ्क्रमितहरूको हौसला बढाउन जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूले घरघरमा पुगेर सुझाव र परामर्श दिन थालेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा भएको छलफलका आधारमा मङ्गलबार तीन वटा टोली नै बनाई सङ्क्रमितहरूलाई घरैमा पुगेर भेटघाट गर्दै परामर्श